NME

NEPAL MULTI EDUCATION INSTITUTE & I.T SOLUTION

Author Archive: Rohit Mahatara

विण्डोज ८ कसरी ईन्स्टल गर्ने ? where-to-install-windows-8

एउटा कम्प्युटरमा विण्डोज ८ ईन्स्टल गर्नु भनेको सहज कार्य हो, जसका लागी माईक्रोसफ्टको ईन्स्टल रुटिनलाई धन्यवाद दिनुपर्छ । केहि कुरा ध्यान दिनु पर्छ यदि तपाई अपग्रेड भर्सन चलाउदै हुनुुहुन्छ, जसले इन सिटु भर्सन विण्डोज ७ लाई ८ मा वदल्छ ।साधारणतया यस्ता अपग्रेडहरु नगर्नु वेस भन्ने सुझाव दिन्छन् । एउटा अपरेडिङ सिस्टम ईन्सटललेस फ्रेस भएको वेलामै …

Continue reading

केहि रमिला तथा उपयोगी कम्प्युटर टिप्स

Create a folder without Name हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको फोल्डर तयार पार्न सक्नुहुनेछ । जसको लागिः 1. कुनै एउटा फोल्डरमा राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस । 2. अब नाम मेटिदिनुहोस(Delete) र खाली बनाउनुहोस । 3. अब Keyboard …

Continue reading

Folder Locking Tips In Nepali

आजको बसाइमा दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने साथीहरुलाई कुनै न कुनै बखतमा आवश्यक पर्ने फोल्डर लकरको रुपमा बताउन गइरहेको छु । Folder Locker   एउटा यस्तो सफ्टवयर हो जसले हजुरको महत्वपुर्ण फाइलहरुलाई सुरक्षित तरिकाले राख्न सघाउछँ । यस्तो सफ्टवेयरहरु हजुरले इन्टरनेट प्रयोग गरी शशुल्क वा निःशुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ तर म आज हजुरलाई एउटा …

Continue reading

अनावश्यक Start Up Application हरु हटाउने सजिलो तरिका ।

दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने सबै साथीहरुलाई Start-upapplicationsअर्थात कम्प्युटर खोल्नासाथ अटोमेटीक रुपमा आफैँ खुल्ने applications जस्तैः Yahoo messengers, Windows messengers, कुनै Media player etc को बारेमा पक्का पनि केही न केही ज्ञान अवश्य रहेको हुन्छ । यस्ता applications हरु प्रत्येक चोटी कम्प्युटर खुल्दा आफैँ खुल्ने हुदाँ कम्प्युटर खुल्नलाई केही बढि नै समय लाग्ने तथा प्रत्येक …

Continue reading

डटको कमाल { The Magic of Dot (.) }

फुलस्टपको रुपमा हामी सबै माझ परिचित डट (.) को प्रयोग हामी सबैले कम्प्युटर प्रयोग गर्दा दैनिक प्रयोग गरी नै रहेका हुन्छम । देख्दा सामान्य लाग्ने डटले पनि निकै उपयोगी हुन सक्छ । उदाहरणको लागि यदि कुनै कम्प्युटरमा My Document, Administrative Document ,My Computer Hide गरिएको छ र अन्य मेनुबाट पनि खोल्न नमिल्ने गराइको छ भने …

Continue reading

Computer Tips And Tricks

Scroll Bar को साइज(Width)बढाउने वा घटाऊनलाई १ Desktop मा Right क्लिक गर्नुस् र Properties मा क्लिक गर्नुस् २ Appearance Tab मा क्लिक गर्नुस् ३ Advanced Tab मा क्लिक गर्नुस् ४ Item मा Scrollbar चुज गर्नुस् ५ अब Size बढाउने हो या घटाऊने हो Amount राख्नुस् ६ ok , ok Desktop बाट Recycle Bin लाई हटाउन …

Continue reading

Enable right clicking to copy your favorite post etc.

आफ्नो वेवसाइट वा व्लगमा भएका सामग्रीहरु अरुले कपि गर्न नसकोस् भनेर कतिपय वेवसाइटहरुवा व्लगहरुमा Right Click गर्न नमिल्ने गराइएको हुन्छ । जसले गर्दा हजुरले आफ्नो मनपरेको सामग्रीहरु कपि गर्न पाउनुहुन्न । आज म हजुरलाई एउटा उपाय बताउन गईरहेको छु जसले यो समस्या समाधान गर्न हजुरलाई सहयोग गर्नेछ… For Internet Explorer User 1. Open Your Internet …

Continue reading

Shortcut Key

दैनिकजीवनमा कम्प्युटर प्रयोग गर्नुहुने साथीहरुको लागी सजिलो होला भनी केही Shortcut Run command हरु लिएर आएका छौँ । जसको लागि सर्वप्रथम Run Box खोल्नुहोस र आवश्यक सर्टकट टाइप गरी इन्टर Press गर्नुहोस । जस्तैः calculator खोल्नको लागि Run box खोली Calc टाइप गरी इन्टर Press गर्नुहोस । Calculator—————————————–calc Character Map——————————charmap Clipboard Viewer—————————-clipbrd Command ————————————–cmd Windows Firewall—————- …

Continue reading

कम्प्युटर छिटो बनाउने पाँच तरिका

कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। …

Continue reading

तपाइंले Computer चलाउँदा Shortcut उपाय “18” Tips

पाईं हामीले Computer चलाउँदा जती सजिलो अनि छिटो भयो भने समयको बचत अनि थोरै समयमा धेरै काम गर्न सकिन्छ त्यसैले आउनुस आफ्नो अमुल्य समयको महत्व बुझेर केहि Shortcut  हेर्नुस Computer चलाउँदा कुनै एस्तो Function को जरुरत हुन्छ तर त्यो Function देखीएको हुदैन तर Shortcut बाट उतीबेला नै फेर्ला पार्न सकिने केही उदाहरण यहाँ तल हेर्नुस… …

Continue reading